मंगलबार ०२ कार्तिक २०७८

काठमाडौँ । आजकल सामाजिक संजाल लगायत विभिन्न ठाउमा विभिन्न प्रतिभा भएका मानिसहरु भेटिने क्रम जारि छ ।यसै गरि आज हामीले एक जना यस्तै अर्का विलक्षण प्रतिभा भएका निश्चल पन्थीलाइ भेटाएकाछौ।

जो सानैबाट धेरै स्टन्ट र ए,क्सनहरु रुचाउथे | नेपाल मै भेटीए यस्तो खxतरना,क मान्छे, निस्चल पन्थीमा कुनै पनि प्रतिभाको कमि छैन। उनमा यस्तो प्रतिभा छ जो कोहि पनि हेरेर थाक्दैनन ।

सानै उमेर देखीनै जिम्न्यास्टिक हाxन्दै जोxखिम लिएको बताए पछिल्लो समय निखिल उप्रेती र बिराज भट्टको देखेर नि जिम्न्यास्टिक सिकेको उनले बताएका छन् |

आफुले विभिन्न स्टन्ट गर्नेहरुलाई गुरु मान्छन उनि | उनि संग हातले हाxनेर इट्टा फु,टाउने देखि लिएर रुखमा बा,दर जस्तै चढ्न सक्ने जस्ता अचम्म अचम्म खालका धेरै प्रतिभा छन्
थप हेर्नुस् भिडियो सामाग्री –

४०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया