
दाङ जिल्लाको घोराहीमा बासुरि बाजे भनेर चिनिएका यी बाजेले जिन्दगीमा कहिले उज्यालोको महसुस नै गर्न पाएनन् ।
जन्मिदै आँखा नदेख्ने यी बाजेले आफू दृष्टिबिहिन भएको महसुस भने कहिल्यै गरेका रहेनछन् ।भगवानले मान्छेलाई यश धर्तिमा पठाएपछि केहिनकेहि दिएरै पठाएको हुन्छ त्यहि उदाहरण सायद यी बाजे हुन ।
बासुरि कान्छा भनेर चिनिने बासुरि बजाएर ,गित गाएर ,बिहे समेत गरे।बालबच्चा पनि भयो र बालबच्चाले बिहे समेत गरिसके ।बासुरि बजाएरै जिबिका चलाउदै आएका यी बाजेले अहिले दाङको घोराइमा सानो घर समेत बनाएका रहेछन् ।
अहिले छोरा बुहारिसगै हासिखुसि बाचिरहेका छन् बासुरि बाजे।बासुरि मात्रै हैन सन्तान नहुनेहरुलाई झारफुक र जरिबुटि गरेरै सन्तान जन्माउन सक्ने बनाउने पनि बाजेले दाबि गरे ।बच्चा नभएकाहरुले आफुलाई सम्पर्क गरे बच्चा जन्माउन सक्ने दाबि समेत गरे ।
थप हेर्नुस् भिडियो सामाग्री