मंगलबार १९ साउन २०७८

काठमाडौं- चितवनको नारायणगढ– मुग्लिन सडकखण्ड अन्तरगत दासढुंगामा आज (बुधबार) अ’परान्ह कार र ट्रक ठो’क्किदा दुई जनाको घ’टनास्थलमै मृ’त्यु भएको छ भने अन्य तीन जना ग’म्भिर घा’इते भएका छन् ।उनीहरुको अवस्था ग’म्भिर रहेको छ ।

दिउँसो ४ः२५ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित दा’सढुंगामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको आ’ईचर ट्रक र विप’रीत दिसाबाट आउदै गरेको बा २१ च ६८५९ नम्बरको कार एक आ’पसमा ठो’क्किएको थियो ।

दु’र्घटनामा परी घ’टनास्थलमै कारमा सवार तनँहु स्या’म्घा नगरपालिका–४ बस्ने वर्ष २८ का धर्मराज गौली र कास्की लेखनाथ नगरपालिका बस्ने वर्ष ३१ का रामकृष्ण भुजेलको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्त प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

दु’र्घटनामा परी कार चालक लम्जुङ मध्यनेपाल नगरपालिका–७ बस्ने वर्ष ४२ का पदम सापकोटा, स्याङजा बिरुवा गाउँपालिका–३ बस्ने वर्ष ४२ का प्रसाद थापा र तनहुं ब्यास नगरपालिका–६ बस्ने वर्ष ४० को जसमान परियार घा’इते भएका छन् । उनीहरुको भरतपुरस्थित पुरानो मे’डिकल कलेजमा उपचार भइरहेको छ ।

३४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया