बुधबार २९ बैशाख २०७८

झापा । तापलेजुङग तिरुङगा निबासि २१ बर्षे मनाेज इजम लिम्बुलाइ गत बुधबार दिउसाे करिब १ बजे झापाकाे दाेमुखा देखि उत्तर इलामकाे घना जङगलमा झु न्डा एर मा रेकाे आसंका परिवारले गरेका छन ।

ताप्लेजुङ्गकाइ एकजना गाउले बाजेले काठमान्डाै जागिर लगाइ दिन्छु भनेर मावली घरबाट धरान बाेलाएका थिए । त्यसपछि गएकाे मङगलबार उहाकाे साथिहरुसङग धरानमा पाटि खाएकाे र भाेलि पल्ट बिहान ३ बजे नै बाजे संगै काठमाडौँ हिडेको मान्छे कहिले फर्किएनन ।

बुधबार १ बजे मृ त कको आमालाई एउटा म्यासेज गएको थियो । त्यो म्यासेजमा अब म आउदिन म बाच्न सक्दिन भनेर मृ तक को फोन बाट आमालाई गएको थियो ।

म दोमुखाको जंगलमा छु भनेर पनि म्यासेज गएको देखिन्छ। अहिले उनका आफन्तले त्यहि बाजे पर्ने मान्छेलेनै मा रेकोहो भन्दै आरोप लगाएका छन् । आखिर के हो त वास्तविक घटना तल भिडियोमा सबै हेर्नुहोला ।

११७ पटक हेरिएको

तपाईको प्रतिक्रिया