सोमबार ३१ जेठ २०७८

काठमाडौं । काठमाडौं उपत्यकाको गो’ठाटारमा आ’प’सी झ’ग’डा’मा आ’गो ल’गाउदा प्रेमी–प्रेमिका घा’इ’ते भएका छन् ।प्रहरीका अनुसार आ’प’सी झ’ग’डाका क्रममा आ’ग’ला’गी हुँदा दुई जना घा’इ’ते भएका हुन् । घा’इ’ते हुनेमा प्रे’मी–प्रेमिका भएको प्रहरीले ज’नाएको छ ।प्रहरीका अनुसार काठमाडौंको गो’ठाटारमा कोठा ग’री बस्ने सोलुखुम्बुकी १८ वर्षीया युवतीको को’ठा’मा सो घ’टना भएको हो । जो’रपाटी घर भएका सुरज श्रेष्ठ यु’वतीको को’ठा’मा पुगेका थिए भने उनीहरु प्रे’मीप्रे’मिका भएको प्रहरीको प्रा’रम्भिक अनुसन्धानबाट खु’लेको छ ।

प्रहरीका अनुसार यु’व’तीको कोठामा आ’प’सी वि’वा’दका क्रममा युवकले म’ट्टिते’ल छ’र्कि’एर यु’वतीलाई पनि मा’र्ने र आफूपनि म’र्ने भन्दै आ’गो ल’गाएको प्रा’रम्भिक अनुसन्धानबाट खु’लेको छ । आ’ग’ला’गीबाट यु’वतीको अ’नु’हा’र’लगायत माथिल्लो भा’ग ज’ले’को छ ।उनको अ’व’स्था अहिले ग’म्भी’र रहेको र उनको की’र्ति’पुरस्थित फे’क्ट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।यस्तै युवकको पे’ट’को भा’ग सामान्य ज’ले’को र जोरपाटीस्थित शु’ष्मा कोइराला अस्पतालमा उपचार भइरहेको छ । आ’गला’गी बाट को’ठामा केही कपडा ज’ले’पनि अन्य क्ष’ति भने नभएको बताउँदै प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको ज’नाएको छ ।

१५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया