बुधबार ०३ कार्तिक २०७८

एजेन्सी – हलिउड चर्चित गायक निक जोनसको एक गोप्य खबर बाहिर आएको छ । अभिनेत्री प्रियंका चोपडासंग सन् २०१८मा बिहे गरेका उनको यो खबर बाहिर आएको हो । उनले प्रियंका चोपडासंग विवाह गर्ने पुर्व सात वर्ष जेठी अष्ट्रेलियन नायिका डेल्टा गुडरेम पनि डेट गरेका थिए ।

उनि प्रियांको प्रेममा आउनु पुर्व अष्ट्रेलियन नायिकासंग प्रेममा भएको खुलासा भएको छ । सामाजिक संजालमा उनिहरुका तस्विर एका एक भाइरल भएका छन् । शोहि तस्विरमा निकले उनलाई आगालोमा बेरिरहेका छन् । र उक्त तस्विरमा फ्यानहरुले अनेक किसिमका कमेनट गरिरहेका छन् ।

उनिसंगको प्रेम ब्रेक अफ भएपछि निकले आफु भन्दा १० बर्ष जेठि बलिउड नायिका प्रियंका चोपडासंग २०१८मा बिहे गरे अहिले उनिहरु एक अर्कामा शुखभय जीवन बिताएका छन् ।

१५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया