बिहिबार ०९ बैशाख २०७८

मोर,ङको उ,र्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्र,विण बाँ,स्तोलको गत पुस ५ गते भएको मृ,त्यु प्र,करणमा मृ,त्यु वा ह,त्याको कारण र सं’लग्न व्यक्तिसम्म प्र,हरी नपुग्दै सामसुम हुनै लागेको थियो । तर जब मृ,तककी बहिनी दू,र्गा बाँस्तोला ‘स,दीक्षा’ले ज,नस्तरबाटै घ’ट,नाको छा’बिन थालिन्, शं’का,स्पद,हरू न्यायको कठघ,रासम्म पुगेका छन् ।

रा,ज्यबाट अ,ख्ति,यार प्रा,प्त प्र,हरीले गर्न नसकेको काम पी’डित परिवारकी एक युवतीले गर्न कसरी सम्भव भयो ? शं’कास्पद आ’रोपीसम्म पुग्न सदीक्षाले प्र,हरीलाई कसरी बाध्य पा,रिन् ? यसका पछाडि स,दीक्षाले धेरै संघर्ष गर्नुपरेको छ ।

मृ,तककी ब,हिनी स,दीक्षाले दाजुको न्या’यका लागि ई,लाका प्र,हरी कार्यालयमा गरेको सं’र्घष र देखाएको साहस पछिल्लो समयमा उदाहरणीय बनेको छ । आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ ।

साढे-दुई वर्षदेखि अमेरिकामा थिइन्– दुर्गा बास्तोला (सदीक्षा)। पाइलटको तालिम लिन अमेरिका जानुअघि दुर्गा नेपालमै ‘एयर होस्टेस’ को काम गर्थिन्।पहिले सौर्य एरलाइन्सको ‘एयर होस्टेस’ भएर काम गरिन्। त्यसपछि श्री एयरलाइन्सको प्रमुख एयरहोस्टेस जिम्मेवारी निभाइन्। त्यसपछि उनलाई पाइलट बन्ने जोश जाग्यो। अनि अमेरिका हानिइन्– पाइलट तालिम गर्न।

अमेरिकाको टक्सासस्थित ‘डेल्टा क्वालिफ्लाइट एभिएसन एकेडेमी’ मा तालिम चलिरहेको थियो। गतको पुस ५ गते उनको फोनको घण्टी बज्यो। फोन घरबाट आएको थियो। खबर पाइन्– दाजु प्रवीणको रहस्यमय मृ`त्यु भएको। दाजुको नि`धन खबरले उनको होशहवास उड्यो। तत्काल नेपाल आउने निधो गरिन्।

रातारात टिकट मिलाइन्। मृ`त्युको खबर सुनेको तेस्रो दिन नेपाल आइपुगिन्। दुर्गाले बिएल नेपाली सेवासँग भनिन्, ‘दाइ नरहेको खबर सुन्दा मेरो होश उड्यो। म कसरी नेपाल पुगेँ, पत्तै पाइनँ।’ नेपाल आएर उनले दाजुको ह.त्याको अनुसन्धानको माग गर्दै इलाका प्रहरी कार्यालय, उर्लाबारीमा बाबुको नामबाट शंकास्पद व्यक्तिको नाममा किटानी जाहेरी दर्ता गराइन्।

दाजुको मृ`त्युले स्तब्ध दुर्गालाई इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेलले आश्वासन दिए– अनुसन्धान चुस्त हुन्छ, ह.त्या हो कि भवितव्य हो न्यायोचित ढंगले यथार्थ पत्ता लाग्छ। प्रहरी निरीक्षक पोखरेलको कुराले दुर्गा ढुक्क भइन्।

दुर्गाले भनिन्, ‘इन्स्पेक्टरले पछि सोधखोज गर्दा त आलटाल गरेजस्तो लाग्यो। घटनाको मुद्दा के हुँदैछ भनेर सोध्दा पनि उल्टै रिसाउने, झपार्ने गर्न थाले।’ दुर्गालाई शङ्का लाग्यो– प्रहरीले केही गड्बड गरेको छ। अनि उनले प्रहरी अनुसन्धानको चासो लिन थालिन्। प्रहरीले सरकारी वकीलको कार्यालयमा पेस गरेका कागजपत्र पल्टाएर हेरिन्।

सरकारी वकीलको कार्यालयमा पेस गरेको फाइलमा पोष्टमार्टम रिपोर्ट पेस गरिएको थियो। त्यसमा लेखिएको देखिन्– ‘सामान्य मृत्यु’। त्यति मात्र हैन, उनले फाइलमा आफ्नो दाजुको नाममा अर्कै मान्छेको फोटो राखेको समेत फेला पारिन्।

११० पटक हेरिएको

तपाईको प्रतिक्रिया