आइतबार १७ साउन २०७८

काठमाडौं । पछिल्ला दिनहरुमा विवाहका लागि विज्ञापन गर्ने प्रचलन बढ्दै गएको । हरेक माध्यमबाट मान्छेहरु आफ्नो जीवनसाथि खोज्दैछन् । यो बीचमा आजको कान्तिपुर दैनिकमा विवाह सम्बन्धी धेरै सुचनाहरु प्रकाशित भएका छन् ।

सांकेतिक तस्विर
सांकेतिक तस्विर
स्टुडेण्डसंग डिपेण्डेटमा अष्ट्रेलिया जानचाहनेले ९८६९३४०४७२ मा सम्पर्क गर्नुहोला ।

२१ वर्षमाथिका विवाहयोग्य बर बधु चाहिएमा स्किम नेपाल कुपण्डोल ०१५५३३२२३, ९८५११८७८९३ मा खबर गर्नुहोला ।

काठमाडौ निवासी बाह्रमिण एकल महिलालाई नेपालमा नै आर्थिक रुपमा स्थापित स्वजातीय–अन्तर जातीय वर्ष पचासमाथिको
जीबनसाथी चाहियो ।

नेपालमा आफ्नै संस्था संचालक एकल महिलालाई ४८–५७ बर्षको दलीतवाहेक हुनेवाला जीवनसाथी चाहियो । युके, युयस, क्यानडा, अष्ट्रेलियाकालाई विशेष प्राथमिकता दिइएको छ ।

२० बर्षिय क्षेत्री (अमेरिकी नागरिक) बधुलाई MBBS-Doctor USA-MD गर्न चाहने ब्राहमण, क्षेत्री बर चाहियो । इच्छुक व्यक्तिहरुले ९८४९४४७६५४, ९८०३८७३०७२ र ९८१७९२९३६८ मा सम्पर्क गर्नुहोला ।

अमेरिकाको ग्रिनकार्ड भएको पुरुषलाई महिला चाहियो । योग्य महिलाहरुले ९८०३७४३०८१ नम्बरमा सम्पर्क गर्नुहोला ।

काठमाडौंमा आफ्नै घर भएकी ३२ वर्षीया डिभोर्स बधुलाई वर चाहियो । घरसहित ति महिलासँग विहे गर्न इच्छुक पुरुषहरुले ९८१८२६१९५७ मा सम्पर्क गर्नुहोला ।

३५ वर्षीय डिर्भोर्स बधुलाई असल क्षेत्री वर चाहिएको छ । ति महिलासँग सम्पर्क गर्नका लागि ९८०८८३२८२० मा कल गर्नुहोला

३०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया