बेहुला प्रेमिका लिएर भागेपछि बेहुलीले जन्ती आएका क’ण्डक्टरसँग गरिन् बिहे
एजेन्सी , बिहे चलिरहेका बेला बेहुलाले आफ्नी प्रेमिका लिएर मण्डपबाटै भागेपछि बिहे गर्न लागेकी बेहुलीले जन्तीमध्येबाट एक युवक रोजेर उनीसँग त्यही मण्डपमा बिहे गरेकी छिन् ।भारतको क’र्नाटक राज्यको चि’कमंगलुरु जिल्लामा यस्तो रो’चक घटना भएको हो । बेहुलाले हुनेवाली पत्नीलाई मण्डपमा छो’डेर प्रेमिकासँग भागे । बेहुलीले पनि निर्णय लिन ढि’लो गरिनन् । उनलदे तत्कालै बिहेमा जन्ती आएका एक युवकसँग बिहे गरिन् ।बैं’गलुरु मि’ररको रिपोर्टअनुसार नवीन र अशोक नाम गरेका दुई दाजुभाइको एकैपटक बिहे हुन लागेको थियो ।
अशोकको त बिहे भयो तर नवीन भने बिहे बीचमै छा’डेर प्रेमिकासँग भागे । नवीनले बिहेको सबै रिती रि’वाजमा भाग लिए तर जब सात वचनको बेला भयो त्यसपछि भने नवीनले जीवनसाथी नै ब’दलिदिए ।खासमा बिहेको दिन नै नवीनकी प्रेमिकाले आएर नवीनलाई यदि उनले सिन्धुसँग बिहे गरे भने विवाह समारोहमा आएर वि’ष पिउने र सबै विवाह कार्यक्रम भ’ताभुंग पारिदिने ध’म्की दिएकी थिइन् । यही ड’रका कारण नवीन बिहे बीचमै छा’डेर भागेका थिए । नवीन भा’गेपछि यो फिल्मी ना’टक त्यत्तिकै रो’किएन ।
सिन्धुले पनि तत्कालै बिहेमा आएका पाहुनाहरुमध्येबाट आफूलाई सु’हाउँदो वर खोज्न थालिन् ।अन्ततः सिन्धुले च’न्द्रप्पा नामका युवकलाई आफ्नो जीवनसाथी रो’जिन् । चन्द्रप्पा बिहेमा जन्ती आएका थिए र पूरै घ’टनाको प्र’त्यक्षदर्शी थिए । च’न्द्रप्पा बी’एमटिसीमा बस क’ण्डक्टर छन् । दुवै परिवारको स’हमतिपछि सिन्धु र चन्द्रप्पाको पूरै रि’तीरिवाजका साथ बिहे भएको हो ।