आइतबार ३१ आश्विन २०७८

प्र:ख्यात चरित्र अभिनेत्री शुभद्रा अधिकारीको नि/ध/न भएको आज एक वर्ष पुग्यो । तर, चलचित्र क्षेत्रकै केही व्यक्तिहरु उनको नि/ध/नबारे हिजोका दिनसम्म बे ख ब र रहेछन् । अभिनेत्री मिथिला शर्मासहित केही कलाकारले स्व;र्गीय अधिकारीको वार्षिकीका अ:व;स रमा उनलाई श्रद्धान्जली व्यक्त गर्दै बिहान फेसबुकमा पोष्ट गरेका थिए । तर, एउटा अनलाइनले भने अधिकारीको भर्खरै नि/ध/न भएको जसरी स/मा/चा/र प्रकाशित गर्यो । अनि सामाजिक सञ्जालमा सुरु भयो ‘रिप’ को वर्षा ।

यस्तो समाचारले सर्व साधारणमा भ्र म सि र्ज ना गर्नु अ-स्वभाविक भएन । तर, चलचित्र क्षेत्रमा नै आवद्ध रहेका व्यक्तिहरु समेत यस्तो समाचारको पछि दौडेर गोहीको आँ शु झार्नु चाहिँ बिडम्बना हो । चलचित्र क्षेत्रकी एक हस्तीको नि/ध/न भएको एक वर्षपछि समाचार थाहा पाएर उनीहरु ‘भावविव्हल’ बनेका छन् ।

एउटा चलचित्रमा नायिका बनेर अभिनय गरेकी एलिजा गौतम (ऋषी धमलाकी पत्नी) ले आज दिउँसो भा वु क बन्दै फेसबुकमा पोष्ट गरिन् । उनले लेखेकी थिइन्, ‘उहाँलाई सानैदेखि पर्दामा देखेर ठूला भएका हामी नि/ध/नको ख ब र सुन्दा साह्रै मन रोयो । हजुरको स्व:र्गमा बास होस् । हार्दिक श्र द्धा न्ज ली सुभद्रा अधिकारी दिजु ।’

सुभद्रा अधिकारीलाई पर्दामा देखेर हु र्के की एलिजालाई एक वर्षअघि नै उनको मृ त्यु भएको थाहै रहेनछ । जब उनलाई फोनहरु र म्यासेजहरु आउन थाले, आफ्नो स्टा ट स सच्याउनुको सा टो सु टु क्क पोष्ट नै डिलिट गरिदिइन् । उनले अहिलेसम्म आफ्नो गल्तिमा क्ष मा या च ना गरेकी छैनन् ।

अरु केही ‘लो प्रोफाइल’का क ला का र ले पनि अधिकारीको आजै नि/ध/न भएको भनेर पोष्ट गरेको भेटिएको छ । क ला का र सुभाष मेचेले लेखेका छन्, ‘वरिष्ठ क ला का र तथा च रि त्र अभिनेत्री सुभद्रा अधिकारीको आज बिहान दुःखद् नि/ध/न/को ख ब रले एकदमै म र्मा ह त भएको छु ।’

फेसबुकका विभिन्न ग्रुपमा पनि यस्तै आ श य मा स्टा ट स हरु आएका छन् । रिपको ओ इ रो लागिरहेको छ । अधिकारीको गत वर्षको साउन ३२ गते नि/ध/न भएको थियो । निमोनियाबाट पि डि त उनको ७२ वर्षको उमेरमा नि/ध/न भएको हो । उनी नेपाली चलचित्र उद्योगकै प्र:ख्यात च रि त्र अभिनेत्री हुन् ।

२६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया