शनिबार ११ मंसिर २०७८

काठमाडौं, ८ चैत्र । स ड क सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा खाना प का उ ने ग्यासको मू:ल्य घ/टे/को छ तर मू;ल्य घ ट्दा पनि प्रति सिलन्डिर आठ हजार रुपियाँ तिर्न उ प भो क्ता बा;ध्य छन् ।

जिल्लाका दक्षिणी क्षेत्रका तीनवटा गाउँपालिका राष्ट्रिय स ड क सञ्जालसँग जोडिएपछि ४० प्रतिशत मू:ल्य घ टे को हो । एउटा ग्यास सिलिन्डरको मू:ल्य आठ हजारमा झ रे को स्था:नीय जयदेवी शाहीले बताइन् ।

यस अघि सिमकोटमा मुगुको गमगढीबाट खच्चडमा बो का ए र ल्याएको ग्यासको मू:ल्य प्रतिसिलिन्डर १४ हजार थिया । करिब ४० प्रतिशत मू:ल्य घ टे पछि ग्या स प्रयोग गर्न थालिएको उनले ब ता ए । मू:ल्य घ टे प छि हुम्लामा खा ना प का उ ने ग्या स प्रयोग गर्नेको सङ्ख्यामा पनि ब ढे को छ । यो स मा चा र आजको गोरखापत्र दैनिकमा छ ।

३७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया