बिहिबार ११ कार्तिक २०७८

नेपाल एक यस्तो देश हो जहाँ देवी देवताका अलावा रुपैयाँ, पै सा गर ग ह नाको समेत धार्मिक र सांस्कृतिक महत्व छ । यसै आ धा रमा गर गहनको पनि वि:धि व त पू जा गरिन्छ ।

धन सम्पतीले मानिसको आर्थिक जीवन सबल बन्नुको साथै सामाजिक स्त:र समेत उच्च बनाउँछ । यही धनको अभावमा कैयौं आ:वश्यकताहरु पू रा हुन पाउँदैनन् । आज हामी ध न प्रा प्ती गर्ने ज्योतिष शास्त्रका उपाय बारे च;र्चा गर्नेछौँ-

ज्योतिष शास्त्रमा शुक्र ग्रहलाई धन, सम्पदा, वैभव, ऐश्वर्य, भौतिक सु:ख संसाधन आदिको कारक मानिन्छ । यदी कुनै व्यक्तिको कुण्डलीमा शुक्र शु भ स्थितिमा भए आर्थिक जीवन राम्रो र शुक्र क/म/जो/र भए वि/त्ति/य समस्या हुने गर्दछ । यसका साथै बृहस्पति ग्रहको स:म्बन्ध समेत धनसंग जोडिएको हुन्छ ।

कुण्डलीको दोश्रो भावलाई ध न भाव भनिन्छ । यस भा वबाट व्यक्तिको जीवनमा धन र ध नको ब च त थाहा पाउन सकिन्छ । यसका साथै कुण्डलीको एघारौं घर समेत आय:सँग जोडिएको हुन्छ । य स भा वले व्यक्तिको आ/म्दा/नी थाहा पाउन सकिन्छ । आर्थिक जी व न बलियो पार्न जन्म पत्रमा दोश्रो र एघारौं घर म ज बू त हुनु पर्दछ ।

धन प्राप्तीका ७ सरल उपाय

१. कुण्डलीमा शुक्र र बृहस्पतीको स्थिती मजबूत पार्नु पर्दछ ।

२. कुण्डलीको दोश्रो र एघारौं भाव तथा यस भावका मालिक ग्रह बलशाली बनाउनु पर्दछ ।

३. शुक्रवारको पूजापछि श्रीसूक्त पाठ गर्नु पर्दछ ।

४. तुलसीको बिरुवा रोपेर त्यसको नियमित पूजा गर्नुहोस् ।

५. घरलाई हमेशा सरसफाईयुक्त बनाउनुहोस् ।

६. धनका देवता कुबेरको पूजा गर्नुहोस् ।

७. श्रीयन्त्र, महालक्ष्मी यन्त्र र श्री धन वर्षा यन्त्र स्थापना गरी नियमित पूजा गर्नुपर्छ ।

– एजेन्सीको सहयोगमा

६२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया