आइतबार १७ साउन २०७८

१३औँ दिनमा कञ्चनको घरमा पुगे कलेजका साथीहरू आमालाई दिए सान्तोना अनिशालाई एस्तो भने (भिडियो सहित)चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । आज उनको १३औं दिनको गउत ग्रहण कार्य सम्पन्न भएकाे छ।सो क्रममा पुगेका उनका कलेज का साथीहरू ले एस्तो भेनका छन् अनिशाको कारणले आफूहरुको बिजेत भएकाे छ।

कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुकमा नै मायाको कुरा भएको स्विकारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकि थिइन।

कन्चनले काठमाडौँ लगेर ज`बर्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले ज,बर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएका थिए । कन्चनले ज,वर्जस्ती सिन्दुर लगाएको फोटो खिचेपछि मात्र घर पुर्याईदिने भनेपछी आफुले त्यसो गरेको अनिशाले बताएकि थिइन।

तर यता कन्चनका परिवारको भने अर्कै दावी अझै पनि गरिरहेको थियो। कन्चनका आमाका अनुसार अनिशाले धोका दिएपछि आफ्नो छोराले आ’त्मह’,त्या गर्ने कोशिस गरेको बताएकि थिइन। लगभक तिन महिनाबाट कन्चनको अस्पतालमा उपचार भइरहेको थियो।

लेबर काम गरेर समेत मैले मेरो छोरोलाई हुर्काए तर अहिले उहीँ छैन् ,मैले मेरो ठाउको जन प्रतिनिधिसग न्याय मात्रै मागेकि हु ।मलाई लाग्छ उहाहरु असत्य हुनुहुन्छ उहाहरु जुठा हुनुहुन्छ रत अहिले सम्म पनि मलाई बोलाउन आउनुभाको छैन भन्नुहुन्छ स्वर्गीय कन्चनकि आमा ।

आफुहरु सुकुम्बासी भएको र गरिबिको कारणले आफुहरुलाई सरोकार वालाले वास्था नगरेको बताउनुहुन्छ आमा।कतिचोटि आफुले हात जोड्नुपर्ने यस्तो गरिब दुखिलाई यशो एकपटक बोलाइदिन भएपनि मेयर साब आइदिनसहुन अनुरोध गर्नुहुन्छ आमा दुबै हात जोडेर।

स्वर्गीय कन्चनको त्रेहौ दिनमा गहुत ग्रहण गरिदिन भएपनि आइदिन अनुरोध गर्नुहुन्छ ।आफुलाई कहिले पनि पैसा ठूलो नभएको र बारम्बार चिकित्सकले बाबुको आशै नगर्नु भन्दा पनि आफूले अन्तिम साससम्म पनि आश नै गरेको बताउनुहुन्छ आमा ।अहिले यस्तो दुखद घडिमा समेत अन्जान व्यक्तिले आफुलाई भन्न हुने नहुने गालि गलौच गरेको बताउनुहुन्छ आमा

१२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया