रोचक
बडीबिल्डरले गुडियासँग बिहे गरे
कजाखस्तानका बडीबिल्डर युरी टोलेश्कोले एक गुडियासँग बिहे गरेका छन् ।यो गुडियालाई उनले एक वर्ष पहिले प्रपोज गरेका थिए । उनले आफ्नो बिहेको भिडियो इन्स्टाग्राममा शेयर गरेका छन् ।डेलीस्टारको रिपोर्टअनुसार युरी र उनको गुडियाले गएको मार्चमा बिहे गर्ने निर्णय गरेका थिए तर कोरोनाभाइरस महामारीका कारण उनीहरुको बिहे पछि सरेको हो ।
View this post on Instagram