शुक्रबार ०७ माघ २०७८

नयाँ दिल्ली । कट्रिना कैफ बलिउडकी चर्चित अभिनेत्री हुन् । भर्खरै उनले विक्की कौशलसँग विवाह गरेकी छिन् ।

दुबैले आफ्नो पहिलो महिनाको उत्सव मनाए । यसै क्रममा कैफका केही पुराना भिडियोहरू पनि सामाजिक सञ्जालमा चर्को रूपमा सेयर भइरहेका छन्।

जसमा फ्यानहरुको विशेष प्रतिक्रिया देखिएको छ । यो भिडियोमा कट्रिना आफ्नो घरका भाँडाकुँडा धुदै गरेको देख्न सकिन्छ ।

यति मात्र होइन, यसअघि पनि नायिकाको स्वीपिङको भिडियो सार्वजनिक भएको थियो । katrina kaif washing dishes and sweeping video viral

कट्रिना भान्साकोठामा भाँडा माझ्दै छिन्
कट्रिनाको एउटा भिडियोले इन्टरनेटमा तहल्का मच्यायो । यो भिडियोमा कट्रिना कैफ भान्साकोठामा भाँडा धुँदै गरेको देख्न सकिन्छ । त्यसपछि फ्यानहरुको विशेष प्रतिक्रिया आइरहेको छ ।

५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया