मंगलबार १९ साउन २०७८

चैत्र ०५, काठमाडौं ॥ गुल्मी पल्लीकोटकि बिमला परियार अहिले १८ बर्षकि भइन । बिमलाको सपना डाक्टर बन्ने थियो तर उनले सानै उमेरमा बुवाआमा गुमाइन र आमाले स्वर्गबासहुने बेलामा भन्नुभएको थियो छोरी तिम्रो स्वर राम्रो छ तिमी गायिका बन्नु ल । अनि उनले दाइ म गीत गाउछु भनेपछि हामिले सुरुमा उनको भिडियो बनायौ उनी सङ्ग मोबाइल थिएन न रेडियो थियोे न त टिभि नै । गीत सुन्न अरुकोमा जानुपर्ने जुन कुरा हामीलाई भिडियोमा भनेकी थिइन । मलाई इन्द्रेणी जाने असाध्यै मन छ लैजानु न भनेकी बिमला इन्द्रेणीमा गएर‌ गित गाएकी छन् ।र उनले आज उनले समाजसेवी भाग्य न्यौपानेलाई भेटेर यस्तो कुरा गरेकी छन्,अब भिडियो हेर्नुस् :

२१० पटक हेरिएको

तपाईको प्रतिक्रिया