शुक्रबार २७ साउन २०७९

बिहे नगरि घोर्ले छोरा जन्माएका चर्चित मोडल दुर्गेशले गरे यि सुन्दरीसंग सुटुक्क बिहे, मन्दिरमा बिहे गरेका उनले बोलाए यि चर्चित चर्चित कलाकारलाई बर्षोदेखि कालि बुढिलाई आमा मान्दै आएका उनको बिहेमा पनि गइन

काठमाडाैं, १५ पुस – १५ पुस, ३० डिसेम्बर बिहीबार । सन् २०२१ को दोस्रो अन्तिम दिन । पौषकृष्णपक्ष, आज सफला एकादशी भनिन्छ । एकादशीको दिन विशेषगरी व्रत गर्ने र अन्न ग्रहण नगर्ने फलाहार लिने चलन छ । वर्षमा २४ एकादशी हुन्छन् हरेक एकादशीको फरकफरक महत्व रहेको छ । सफला एकादशी नामले पनि पुष्टि हुन्छ, एकादशीको व्रत गर्ने व्यक्तिले अन्य व्रत गरिरहनु पदैन भन्ने मान्यता पनि रहेको छ । आज तमुल्होसार पनि हो । सो अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ ।

१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया