शुक्रबार २७ साउन २०७९

सासु-बुहारी माया – अन्तरजातीय बिहे भएको १ वर्ष नबित्दै छोराले घात गरेपछि यस्तो … पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,,काठमाडौँको दुई छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृ’त फेला परेका छन्। काठमाडौँको नागार्जुन नगरपालिका–३ सानो भर्याङ डेरा गरी बस्ने मुस्ताङ भरतजङ्ग गाउँपालिका–४ का ४२ वर्षीय लोप्साङ गुरुङ आफ्नै कोठामा आज मृ’त फे’ला परेको प्र’हरीले जनाएको छ। यस्तै,,केहि दिन देखीको मौसम परिवर्तनका लागी देशका विभिन्न ठाउँमा बर्षा हुनुको साथै पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको छ ।

प्र’हरीका अनुसार जिल्लाको आठबिसकोट नगरपालिकाको गोतामकोट र सानिभेरी गाउँपालिकाको मौराखाराको केही भेगमा हिमपात भएको छ । कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लामा पनि हिमपात भएको छ । रुकुम पश्चिमका विभिन्न स्थानमा हिमपात भएको प्र’हरीले बताएको छ । जिल्लामा बिहानै दैखी हिमपात भएपछि चिसो अत्यधिक बढेको स्थानियले बताएका छन् । चिसोका कारण त्यहाको जनजीवन प्रभावित बनेको स्थानियले बताएका छन् ।

यस्तै,,सरकारले भोलि पुस १५ गतेको तमु ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । २०७७ साल चैत ९ गते प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक विदा हुने चार्डको सूचीमा परेको थिएन । केहीबेर अघिको मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले बताउनुभयो । तर मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको उहाले बताउनुभयो ।

१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया