शुक्रबार २७ साउन २०७९

अनिता खडका र विनोद खडका यो जो’डीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबा’ट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मि’यताले भरिएको छ ।

अहिले प’छिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरी’रको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुख’सम्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खु’सिसाथ रहन्छिन् ।

अ`प्रेसन फे`ल भईस’केपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नै छ ,खुसि यो मा’नेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिरहन्छ ।भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अ’निताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुह’रुलाई लुकाउनै सकेका थिएनन् ।

पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको थियो।अस्प’तालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् कि’नकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।उनी अनितालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनि’तालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आ’इहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।

पछि’ल्ला केही दिन अघि अनिताको स्वास्थ्यमा एकदम‌ै धेरै सुधार देखिएको थियो र उनको अनु’हारमा बेग्लै चमक पनि थियो।उनी दिनानुदिन झनझन सुधारिदै गैरहेकि थिइन ,यशै क्रममा अनितालाई भगवान जस्ता श्रीमान बिनोदले अस्पतालबाट आफ्नो घर गुल्मिसम्म आफैले डो’र्याएर काखमा सुताएर लगेका थिए ।दशै/तिहार जस्तो महान चाडलाई लक्षित गर्दै अनितालाई बिनोदले यसरी यो महान चाड दशै घरमै मनाउने भन्दै अस्पतालबाट घर लगेका थिए ।

घर पुगेसगै अनिता आमा दाजुभाई र अन्य सदस्यहरुको माझ एकदमै खुसि देखि’न्थिन् ।त्यति मात्रै हैन अनिता आफ्नो श्रीमान बिनोद र ससुरा बुवासग हिडेसगै बिनोदले कादमा राखेर घर घुमाएको भिडियो पनि एकदमै भाइरल भएको थियो ।त्यति मात्रै हैन दशैलाई नै लक्षित गर्दै घर रङ्गाउनेदेखि बारि खन्ने जोत्नेसगै अनितालाई गित पनि गाएर सुनाएको भिडियो पनि भाइ’रल भएको थियो ।

पुर्ण अनिताको फेरि शल्य’क्रिया हुने भएसगै उनको शल्यक्रिया एकदमै राम्रो ढंगबाट होस् भन्दै घरमा पुजा आजा समेत लगाउदै उनका ग्रह दशाहरु सबै छुटेर जाउन भन्दै भगवान् जस्ता बिनोदको काखमा बसेर पुजा सम्पन्न गरेको भि’डियो पनि एकदमै भाइरल भएको थियो ।

अहिले अनितालाई एकदमै मह’त्त्वपूर्ण र एकदमै डरलाग्दो शल्यक्रिया हुने भएसगै एयर्पोटमा सबै परिवारको रुवाबासि नै चल्यो । अहिलेसम्म जसरि सबैले साथ स’हयोग गर्दै आउनुभएको छ उहाहरु सबैलाई धन्यवाद भन्दै अझै अब झनै सहयोग चाहिने दिन आएसगै सबैले साथ दिनुहोला भन्दै अपिल पनि गरियो ।डाक्टरले समेत अबको शल्यक्रिया भगवान भरोसा भनिसकेपछि शो अनिता परिवार आति’एको हो ।

त्यसैगरि अहि’लेभने अनिताको यो अन्तिम शल्यक्रियाका हुनेभएसगै उनलाई भेन्टिलेटमा राखेर उनको शल्य’क्रियाको तयारि भैरहेको थियो । उनलाई हेर्न रुङ्न र भेट्न धेरै मानुभावहरु साथै श्रीमानसहितको आफन्तजनको अस्पतालमा ठूलो लामलस्कर थिए ।उनको यो शल्यक्रिया सफल होस् भन्दै हामी भगवा’न्सग प्राथना गरेका थियौ ।

ट्याकेस्टेम ट्युबको सहाय’ताले बोल्ने गरेकी अनिताको श्वासप्रश्वासनलिमा भएको समस्याले उनको आबाज नआउने र सास फेर्न पनि असहज हुने गरेको र बेलाबेला त सास रोकिएला झै हुनेखालको अबस्था थियो । ट्याके’स्टेम ट्युबले कि त भित्रको भागलाइ सुधार्ने या बिगार्ने तर अनिताको भने भित्री भागमा सुधार भैराखेकोले थप तीन महिनाको लागि डाक्टरहरुले टि ट्युब नै लगाउने सु’झाव दिएको बताएका थिए ।यशो हुँदै गर्दा अनिता पहिलेको अवस्थामा नै फिर्केको देखिन्थ्यो ,नत उनी बोल्न सक्थिन नत आवाज नै आ’उथ्यो नत उठ्ननै ।

८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया