पारस बि’रामी परेको थाहा पाएपछि सोनीकाले लेखिन यस्तो भावुक स्टाटस
काठमाडौं । पूर्वयुवराज पारस शाह र मोडल सोनीका रोकायबीचको अ’फयर्स चलिरहेको खबरले केहि समय अगाडी निकै चर्चा पाएको थियो । पूर्व राजकुमार पारस शाह र युट्युवर सोनीका रोकाया बीचको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा परिचर्चा भइरहेको हुन्थ्यो । पारससँग सङ्गत् बढेपछि सोनिकाले नराम्रा ह’र्कतहरु पनि ब’न्द गरेकी थिइन् ।सार्वजनिकरुपमै अ श्ली’ल तथा छा’डा श’ब्दहरु बोल्ने र अ’र्ध’न’ग्न भएर हिड्ने जस्ता कार्यहरुले युटुबर समेत रहेकी सोनीका बेला बखत चर्चामा आउने गरेकी छिन ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,
केहि समय अगाडी तिनै सोनीका पूर्व युवराज पारस शाहसँग एकदमै नजिक बनेकी थिईन । यो कुरा उनी आफैले स्वी’कार गरिसकेकी पनि थिईन । सोनिकाले पारसलाई लिएर कार्यक्रम नै बनाउने र पारस जहाँ गयो त्यहाँ सोनिकालाई पनि देखिन थालेपछि बजारमा उनीहरुलाई अर्कै दृष्टिकोणले हेरिन थालिएको थियो ।पूर्व युवराज पारस शाह मुटुमा स’मस्या आएर अस्वस्थ भएपछि पारसकी एकताकाकी नि’कट साथी सोनिका रोकाय भावुक बनेकी छिन् । उनले भा’वुक हुँदै आफ्नो फेसबुकमा लामो स्टाटस लेखेकी छिन् ।उनलको यो स्टाटसबाट उनीहरुको नि’कटता बुझ्न सकिन्छ ।
सोनिकाले एक समाचार सेयर गर्दै उक्त स्टाटस लेखेकी हुन् । उनी अगाडी लेख्छिन्, पूर्वयुवराज पारस शाहः मृ’त्यु बाट भा’ग्न कहा त्यति सजिलो छ? जहाँ धर्म हुन्छ त्यहाँ जीवन र म’रणको ले’खाजोखा हुन्छ ।मृ’त्युलाइ नजिकवाट नियाल्ने अवसर पाउनु भयको छ र त्यो अ’न्तिम सा’सको समयमा तपाइका वरपर आफ्ना भनौदामा म जस्ता अ’परिचित पात्र हुदैनन्, हुन्छन् त तपाइका आफन्त, आमाबुबा, श्रीमती र छोराछोरी । तसर्थ जसले आफ्नो क’र्तव्य जानेको हुन्छ उसले सहि र ग’लत छु’ट्टाउन जान्दछ । जुन राजाको र ग’तले धर्मको प्रकाश नि’भाउदैन । उसले पक्कै बाटो बि’राउनेछ । जय नेपाल । गेट वेल सोन ।