शनिबार ०५ आषाढ २०७८

सामाजिक सञ्जालमा दिनहुँ जसो बिभिन्न किसिमका घटनाहरू बाहिरिने गरेको छ। कतिपय घ’टना बाहिर आउँछ र सकारात्मक सन्देश प्रवाह गर्ने गरेका छन् भने कतिपय बिषय आलोचना र सामाजलाई नपच्ने खाले पनि छन् र हुन्छन्।

इन्डियन लाहुरेले माया जालमा पारेर आफ्नो स्वार्थ पूरा गरी पेटमा गर्भ बोकाएर सम्पर्क बिहीन भएका एउटा घटना बाहिरिएको थियो।सो भिडियो आएको २४ घन्टा नबित्दै एकाएक भिडियो बाहिरिएपछि इन्डियन लाहुरेले पिडित युवाती (प्रेमीकालाई) सम्पर्क गरका छन्।

ति युवाले ति चेलिलाई सम्पर्क गर्दै आफू जति सक्दो चाँडो आऊने र उनलाई श्रिमतीको रुपमा स्वीकार गर्ने प्रतिबद्धता जनाएका छन्। हिजो रुदै प्रेमी हराएको भन्दै आएको ति चेलिलाई कति विश्वास छ उनि आउने छन् भन्ने कुरामा तयार गरिएको यो कुराकानी।

ति युवतीलाई ति युवा आउछ भन्ने कुरामा कति कति विश्वास छ भनेर प्रश्न गर्दा उनि यसो भन्छिन्-“आउँछ भन्ने कुरामा त विश्वास छु,उसको अन्कलले मलाई कल गर्नु भएको थियो।उनको अन्कल सँग पनि बोलेको कुरा पनि भयो “।

१४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया