समाचार
भर्खरै तनहुँको ऑबुखैरेनीमा बस ख’स्यो
ऑबुखैरेनी : तनहुँको ऑबुखैरेनी गाउँपालिका-३ स्थित खहरेबाट बिहीबार बस ख’स्दा ११ जना घा’इते भएका छन् । दमौलीबाट मुग्लिङतर्फ गइरहेको लु २ ख ८८३ नम्बरको बस खहरेखोलाको पुलबाट खस्दा ११ जना घा’इते भएका हुन् ।घा’इतेमध्ये तीन जनालाई चितवन मेडिकल कलेज रि’फर गरिएको र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । घा’इतेको ऑबुखैरेनी स्वास्थ्य चौ’कीमा प्राथमिक उपचार गरिएको थियो ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,
रानाभाटका अनुसार तनहुँको म्याग्दे गाउँपालिका–५ की ३० वर्षिया निरुता पराजुलीलाई पोखरा मेडिकल कलेज, पर्वत जिल्ला घर हुनु भएकी वर्ष ३० कै दिक्षा सुनार र म्याग्दी जिल्लाको बेनी घर हुनु भएकी वर्ष २० की दिनु सुनारलाई चितवन मेडिकल कलेज भरतपुरमा उपचारको लागि लगिएको छ ।