समाचार

अझै फेला परिनन आज त्रिशुलीमा जिप ख’स्दा ह’राइरहेकी ११ वर्षीया बालिका जेनिसा

११ मंसिर २०७७, बिहीबार काठमाडौं । बिहीबार बिहान त्रिशुलीमा भएको जिप दु’र्घटनामा परी ह’राइरहेकी ११ वर्षीया बालिका जेनिसा रोका अझै फेला परेकी छैनन् । जेनिसाको सशस्त्र प्रहरीको गो’ताखोर टो’लीले खो’जी कार्य जा’री राखेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले नदीमा डु’बेको जिप नि’काल्ने प्रयास भइरहेको जानकारी दिँदै बालिकालाई गाडीले च्या’पेको हुनसक्ने आ’शंका गर्नुभएको छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

‘सशस्त्र प्रहरीको गो’ताखोर टोलीले बालिकाको खो’जी गरिरहेको छ ।उनको अझै पत्ता लाग्न सकेको छैन’ डीएसपी थापाले भन्नुभयो, ‘नदीभित्र डु’बेको जिपले बालिकालाई च्या’पेको छ कि भन्ने आ’शंका छ । जिप नि’काल्ने प्रयास भइरहेको छ ।’सशस्त्र प्रहरीले यसअघि जिप चालक सूर्य केसी र जमुना रोकाको श’ब घ’टनास्थलबाट नि’कालेको थियो । उहाँहरुको श’व परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ ।अखिल नेपाल यु’वक संघका उपाध्यक्ष मुकुन्द रोकाको परिवार चढेको लु.१ च. ९७३१ नम्बरको जिप बिहीबार बिहान ५ बजे मुग्लिनदेखि २ किलोमिटर कुरिनटारतर्फ त्रिशुलीमा ख’सेको हो ।

जिपमा सवार युवक संघका उपाध्यक्ष मुकुन्द रोकाकी श्रीमती जमुना रोका, छोरी जेनिसा र चालक सूर्य केसी बेपत्ता भएकोमा जिसँगै जमुना र चालक केसीको श’व फेला परेपनि बालिका ह’राइरहेकी छन् ।उपाध्यक्ष रोका नदीमा पौ’डेर बाहिर नि’स्कन सफल हुनुभएको थियो । उहाँको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । रोकाको अवस्था सामान्य छ ।उपाध्यक्ष रोका दम्पती छोरीको उपचारका लागि बुधबार राति प्युठानबाट काठमाडौं आउँदै हुनुहुन्थ्यो । त्यही क्रममा सो दु’र्घटना भएको हो ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Related Articles

Back to top button
Close