आइतबार १७ साउन २०७८

न्युयोर्कको ज्या’क्सनहाइट निवासी नेपाली ४३ बर्षका उत्तम शर्माको गाडीको ठक्करबाट नि’धन भएको छ । शर्माको न्युजर्सीको इ’स्ट ब्र’न्सवीकमा गाडीको ठ’क्करबाट नि’धन भएको हो । प्रहरीलाई प्राप्त का’गजातमा आधिकारिक ठेगाना ज्या’क्सनहा’इट भएपनि उनी केहीबर्षदेखि न्यु’जर्सीमा नै बस्दै आएको जनाइएको छ ।

मंगलबार ट्र’कले हा’नेर एकजना व्यक्ति अ’चेत भएको खबर पाएपछि अ’धिकारीहरु न्यु’जर्सीको इ’स्ट ब्र’न्सवीकको १९ ए क’टेज ले’नमा पुगेका थिए । शर्मालाई घ’टनास्थ’लमा नै मृ’त घो’षणा गरिएको छ ।गाडी चलाउने ३९ बर्षकी कि’म्बर्ली हो’ल्म्सबि’रुद्ध अ’भियोग दर्ता गराइएको छ ।

ती महिलाले खा’रेज भएको लाइसेन्सले ट्रक चलाएको पुष्टी भएको छ । उनीबि’रुद्ध खा’रेज भएको लाइसेन्सले गाडी च’लाउँदा व्यक्तिको मृ’त्यु भएको थ’र्ड डि’ग्री अ’भियोग द’र्ता गरिएको छ ।घ’टनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।घ’टनाबारे थप जानकारी भएमा हामीलाई उपलब्ध गराउन सक्नुहुनेछ ।

१६० पटक हेरिएको

तपाईको प्रतिक्रिया