शनिबार १८ आषाढ २०७९

जनकपुरधाम : नातामा भतिजी पर्ने एक युवतीलाई ब’न्ध’क बनाई कर णी गरेकाे आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

धनुषाको विदेह नगरपालिका-४ ढाडीका ३० वर्षीय जितेन्द्रकुमार महरा र सोही ठाउँका ३२ वर्षीय अरुणकुमार महरालाई शा’री’रि’क ब’न्ध’क बनाई कर णी गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको हो ।

आमाको मृत्यु भइसकेको, बुवाको पनि मा’नसि’क स’न्तुल’न ठीक नभएको र श्रीमान् विदेशमा रहेको अवस्थामा ती युवतीलाई फकाएर जनकपुरको एक होटलमा राखेर तीन दिनसम्म ज’ब’र्ज’स्ती यौ’ ‘न स’म्ब’न्ध राखेको भन्ने उजुरीको अधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब निरीक्षक जितेन्द्रकुमार बस्नेतले दुवै जनाविरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गरी शा’री’रि’क ब’न्ध’क तथा कर णी मुद्दा दायर गरी घटनाको अनुन्धान भइरहेको बताए । पीडित युवतीकी सानीआमाले उनीहरूविरुद्ध उजुरी दिएको उनले बताए ।

३०० पटक हेरिएको

तपाईको प्रतिक्रिया