मनोरंजन

दाजुभाइ बने पल शाह र दुर्गेश थापा ( तस्बिर सहित )

केही समय अगाडिदेेेखि असल साथीको रुपमा नजिकिएका नायक पल शाह र मोडल दुर्गेश थापा आजदेखि दाजुभाइ बनेका छन् ।तिहारको विशेष दिन आज भाइटिकाको अवसरमा पल शाहको बहिनीले दुर्गेश थापा र पल शाहलाई एकसाथ भाइटिका लगाइदिएर दाजुभाइको सम्बन्ध अगाडि बढाएका हुन् ।

Related Articles

Back to top button
Close