भिडियो

ड्युटी सकेको १५ मिनट पछी फोन गर्छु भनेको श्रीमान सधैका लागी चुप भए।अकल्पनीय घटना जुन सुन्दा जसको पनि मुटु काप्छ(भिडियो हेर्नुहोस)

बेलुका करिब ७ बजेतिर लक्ष्मी रिमालले आफ्ना पति बुद्धिबहादुरसंग फोनमा बोल्दै थिईन् । बुद्धिबहादुरले दुबईबाटै म डिउटी सकेर निस्किएको भन्दै पछि १५ मिनेटपछि फोन गर्ने बताए ।श्रीमानको फोन आउने आशामा बसेकी लक्ष्मी त्यती बेला छाँगाबाट खसेजस्तै भईन जतिबेला कम्पनीका म्यानेजरले बुद्धिबहादुरको दुर्घटनामा ज्यान गयो भनेर भने । एक बर्ष अघि परिवार पाल्ने र घर बनाउने अभिलाशा बोकेर गत असारमा दुबई पुगेका बुद्धिबहादुर रिमालको दुर्घटना हो वा हत्या आत्महत्या के हो अझै पनि परिवार निश्चिन्त भएको छैन । हेर्नुहोस् स्थलगत रिपोर्ट

Related Articles

Back to top button
Close