समाचार

तिहारको मुखैमा एकाएक सुनको मूल्य ह्वात्तै घटेपछी सुन किन्नेहरुको घुइँचो

आज एकैदिन यतिधेरै ले घट्यो मुल्य ! हेर्नुहोस् कतिमा हुँदैछ कारोबार । हेर्नुहोस कति पुग्यो । काठमाडौं । बजारमा छापावाल सुन प्रतितोला ९४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन ९४ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । नेपाली बजारमा सुन प्रतितोला २०० रुपैयाँ धेरै अर्थात् ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी भने ११ सय ८० रुपैयाँ प्रतितोलामै बिहीवारदेखि कारोबार भइरहेको छ ।
**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close