समाचार

इभिनिङ वाकमा निस्किएकी अभिनेत्री मलाइकाको कालो देखिएपछि मानिसले मजाक उडाए

काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोड़ा उमेरले ५० वर्ष नजिक पुग्दा पनि फिट र ठिक छिन् । युवा पुस्ता उनको फिगरको बारेमा पा’गल छन् । उनको फिटनेसलाई देखेर सबै हैरान छन् ।

४७ वर्षीया मलाइका अहिले पनि आफुभन्दा १२ वर्ष कम उमेरका अर्जुन कपुरलाई डेट गरिरहेकी छिन् । उनी आफ्नो फिगरका कारण परिचित छन् । त्यसमा उनको ड्रेसिङ्ग स्टाइल पनि चर्चामा रहन्छ ।

यद्यपि, कहिलेकाहींँ मलाइका फ्यानहरू मन पराउँदैनन् । जसको कारण उनीहरू मलाइकालाई ट्रोलिङको मजाक बनाउँन थाल्छन् । भर्खरै मलाइकाले फेरि आफ्नो लुकको कारण ट्रोलको मजाक बन्नु परेको छ । मलाइका साँझ घरबाट बाहिर निस्किरहेकी थिइन् ।’**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यस समयमा, अभिनेत्री सेतो टप र सेतै शर्ट्स लगाएकी थिइन् । पुरा कपडा नलगाएकी उनका टाङ्ग मज्जाले देखिएका थिए । घुडाभन्दा निक्कै माथिदेखि तलको भाग पुरै देखिएको थियो । त्यस समयमा उनका खुट्टा काला देखिएका छन् । कोरोना महामारीबाट सुरक्षाको लागि मास्क पनि लगाएकी थिइन् ।

तर मलाइका अरोराको यो लुक उनका फ्यानहरूले खासै मन पराएनन् । प्रयोगकर्ताहरूले उनको छालाको रंगको बारे ट्रोल गर्न सुरु गरेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘ओह, उनी कती काली छिन्, हेर न उनको कस्तो कालो । उनको खुट्टाहरू हेर्नुहोस् ।’

अर्को प्रयोगकर्ताले लेखिन्, ‘उनी बिहानदेखि साँझसम्म हिड्दैछिन् ।’ अहिले सामाजिक सञ्जालमा उनका खुट्टाहरु खुबै चर्चामा रहन सफल भएका छन् ।’**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close