भिडियो

बल्ल बोले मुन्द्रे, दिए यस्तो जवाफ, दीपक-दीपा टिमबाट निकालिएको बारे (हेर्नुहोस भिडियो)

मुन्द्रेको कमेडी क्लबका होस्ट जितु नेपाल अहिले विवा’दमा परेका छन् । मुन्द्रेको कमेडी क्लबमा अध्य’क्षता गरिरहेकी दिपा श्री निरौला वाहिरि’एपछि उनको कार’णले हो भन्दै चर्चा भएको छ ।

दीपाले महानायक राजेश हमालका वारेमा दिएको अभि’ब्यक्तिका कारण उनी विवा’दित भएपछि कार्य’क्रमवाट निकालि’एको हुनसक्ने अनुमान गरिएको छ ।

त्यस लगत्तै फेरी जितु नेपाललाई छक्का पञ्जा टिम’वाट निका:लिएको भन्दै समा’चार वाहिरिए । त्यो विषयमा जितु नेपालले पहिलो पटक प्रतिकृया दिएका छन् ।’ँभिडियो हेर्न तल क्लिक गर्नुहोला ँ

दिपकराज गिरीले दिपा लाई अन्तिम समयमा आएर दिपालाई कार्यक्रमवाट निकालिएको भन्दै अ’सन्तुष्टि जनाएका छन् । दीपा कार्यक्र’ममा जान भनेर तयारी अवस्था’मा बसेकै बेलामा जितुले फोन गरेर अब नआउनु भनेको भन्दै दिपकले प्रति’कृया दिएका छन् ।

उनले दिपालाई अपमा’नजनक तरिकाले कार्यक्रम वाट निका’लिएको भन्दै त्यसमा जितु नेपालले भूमिका खेल्न सक्ने पनि बताएका छन् । जितुले चाहेको भए दीपाको पक्ष लिन सक्ने उनको भनाई छ ।

त्यसैको बदला स्वरु:प लामो समय देखि सहकार्य गर्दै आएका जितुलाई पनि आफ्नो टिमवाट दिपक र दीपाले निष्काशन गरेको समाचार वाहिरि:एको छ । जितुले कार्यक्र’ममा पात्र परि’वर्तन हुनु स्वभा:विक भएको बताएका छन् ।

त्यसमा आएका प्रति’कृयालाई आफुले पनि स्वभा’विक रुपमा लिए:को बताएका छन् । जितुले भने दिप’कले आरोप लगाए जस्तो अचानक दीपालाई ननि’कालिएको बताएका छन् । उनले दि:पकले लेखेको स्टाटसका बारेमा पनि अचम्म लागे:को बताएका छन् ।

भिडियो हेर्नुहोस…

Related Articles

Back to top button
Close