समाचार

तिहारको मुखमा मुटु कामने दु’र्घटना : 3 जनाको ज्या’न गयो

काठमाडौं महानगरपालिका–४ धुम्बराही चोकमा बा.९४ प ५३१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई राति दु’र्घटना हुँदा बैतडी महारुद्र घर भएका ३३ वर्षीय भरत बहादुर चन्दको मृ’त्यु भएको छ । दु’र्घटनामा ग’म्भीर घा’इते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा सोमबार बिहान मृ’त्यु भएको हो ।

त्यस्तै इच्छाकामना गाउँपालिका–५ शान्ति बजारमा तेल बोकेको ट्याङ्करले मोटरसाइकललाई ठ’क्कर दिदाँ मोटरसाइकल चालकको मृ’त्यु भएको छ । प्रहरीका अनुसार मृ’त्यु हुनेमा काठमाडौंको नागपोखरी बस्ने २२ वर्षिय पदम विक्रम थापा रहेका छन् ।

नारायणगढबाट पोखरा तर्फ जाँदै गरेको ना ७ ख ४२०६ नम्बरको तेल ट्याङ्करले बिपरित दिशाबाट आउँदै गरेको बा ९९ प ३०९३ नम्बरको मोटरसाईकललाई ठ’क्कर दिएको थियो । ठक्करबाट घा’इते मोटरसाईकल चालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१० बासबारीमा स्कुटर दु’र्घटना हुँदा एकजनाको मृत्यु’ भएको छ । को ३९ प ९०७० नम्बरको स्कुर आफैं अनियन्त्रित भएर दु’र्घटना हुँदा युनिका बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्रियुगा नगरपालिका–९ राजाबास बस्ने १९ बर्षीया युनिकाको उपचारको क्रममा बिराटनगरस्थित न्यूरो अस्पतालमा मृ’त्यु भएको हो । स्कुटर चालक बर्ष १३ का युनिक बुढाथोकी सामान्य घा’इते भएका छन् ।

स्कुटर आफैं अनियन्त्रित भएर प’ल्टिँदा टाउकोमा चोट लागेपछि युनिकालाई उपचारका लागी जिल्ला अस्पताल उदयपुर र पछि न्यूरो अस्पताल बिराटनगर लगिएको थियो । स्कुटर चालकको विराटनगरमा उपचार भईरहेको छ ।

त्यस्तै करेन्ट लागेर पुर्वी चितवनमा एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर १ का ४५ वर्षीय सुकबहादुर पाख्रिन रहेका छन् । कालिका नगरपालिका–६ खोलेसिमलमा पुरुषोत्तम कँडेलको घर बनाउने क्रममा बिजुलीको तारमा परी उनलाई करेन्ट लागेको हो । करेन्ट लागि घाइते उनको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटामा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार करेन्ट लागेर घाइते पाख्रिनलाई जोगाउने क्रममा स्थानीय अनीश श्रेष्ठ सामान्य घा’इते भएका छन् ।

काठमाडौं, २५ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय २० सं’क्रमित फेला परेका छन् । जस्मा ६ सय ३ महिला र पुरुष ८ सय १७ रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा हजार सय सं’क्रमित थपिएका हुन् ।योसंगै काठमाडौ उपत्यकामा सं’क्रमितको कुल संख्या ९३ हजार ७ सय ७५ पुगेको छ ।

महेन्द्रनगर – कार्तिक–जीवनकालको ४२ औँ वर्षमा अटोचलाइरहेकी कञ्चनपुरकी गोमा (डगौरा) चौधरी अझै जीवन सङ्घर्षमय बित्ने बताउँछिन्।जब, पुर्नवास नगरपालिका अमर बस्तीबाट १६ वर्षको उमेरमा उनको भीमदत्तनगरपालिका २ भाषिका धनबहादुर चौधरी सँग विवाह भयो, कमजोर आर्थिक अवस्थाले जीवन जिउन नसकिने उनमा निराशा छायो। एकातिर घरपरिवार र कोखबाट जन्मिने सन्तानको भविष्यको विषयले औधी चिन्तित उनी ।

आफ्नो जीवनभन्दा सन्तानको जीवन एकदमै सुधारात्मक होस् भन्ने चाहना बोकेर उनले जीवनको सुरुवाती सामान्य साइकल बाट सुरु गरिन्। साइकलमा मालसामान बोक्दै १५ वर्ष उनले वितत गरिन्। उक्त अवधिमा दुई सन्तानकी आमा बनिसकेकी थिइन गोमा ।

साइकलमा मालसामान बोकेर विक्रेताकहाँ पु¥याउदै गर्दा उनका श्रीमानले सामान्य पसल समेत थापेका थिए। पसलको कारोबार र साइकलमा सामान ओसार–पसार गर्दे छोरी सरिता चौधरीलाई महेन्द्रनगर स्थित बालजागृती विद्यालयमा भर्ना गरिन्। सरिताले प्रवेशिका परीक्षा बालजागृती बाटै उत्तीर्ण गरेकी हुन्। छोरा सन्तोष चौधरी महेन्द्रनगर स्थित रेडिएण्ट माध्यामीक विद्यालयमा अध्ययनरत थिए।

दुई सन्तानको अध्ययनको सिलसिला जारीरहेपछि उनले साइकल बाट मोटरसाइकलमा समेत मालसामान बोकिन्। कमाइको बचत बाट उनले ६ वर्ष पहिले अटो रिक्सा पनि खरिद गरेकी थिइन्।
दुई सन्तानको भविष्य उज्ज्वलको कामना सहित उनी निरन्तर काममा खटिइन्। लगत्तै छोरी सरिताले स्टाफ नर्स कोर्स पुरा गरिन्। उनले लोकसेवा मार्फत अनमीमा नाम निकालिन्।

छोरी बाजुरा स्थित बाजुरा स्वास्थ्य चौकीमा सरकारी जागिरे भएको उनी बताउँछिन्। छोरा सन्तोष चौधरी भैरहवा स्थित सिद्धार्थ मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत रहेको उनी बताउँछिन्।
ल्य मभकअचष्उतष्यल बखबष्बिदभि.

जीवनको सान्दर्भिकता अँगाल्दै उनले आफ्नो जीवन सरह सन्तानले पनि कष्ट झेल्न नपरोष भन्ने चाहनाले अझै केही वर्ष अटो रिक्सा चलाउने बताएकी छन्। उनले भनिन्– ‘काम सानो ठुलो हुँदैन, आफुले उच्च शिक्षा हासिल गर्न नपाउँदा सन्तान पनि वञ्चित नहोउन् भन्नका लागी अटो चलाउने पेसा अङ्गालेकी हु।’

अटो रिक्सा बाट मासिक ४०–५० हजार कमाइहुने गरेको उनी बताउँछिन्। अटोबाटै सन्तानलाई उच्चशिक्षा देखी जागिरे बनाउने सपना छिट्टै सकार हुने भन्दै उनले हर्ष व्यक्त गरिन्। भुवन भट्टले हाम्रो कालापानीमा लेखेका छन ।

Related Articles

Back to top button
Close