समाचार

ट्रकको ठक्करबाट एउटै मोटरसाइकलमा सवार ३ युवाको मृ*त्यु : सनाखत हुन बाकीं ।

दाङ – ट्र’कले ठ’क्क’र दिँ’दा एउटै मोटरसाइकलमा सवार तीन जनाको मृ’त्यु’ भ’ए’को छ।राप्ती गाउँपालिका अन्तर्गत पूर्व-पश्चिम राजमार्गमा ना ६ ख ३३४४ नम्बरको ट्र’क’ले’ रा ५ प ६७३७ नम्बरको मोटरसाइकललाई ठ’क्क’र दिँ’दा मोटरसाइकलमा सवार तीन युवाको मृ’त्यु’ भ’ए’को घ’ट’ना’स्थ’ल पुगेका जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमति खड्काले बताए।

उपचारका लागि लमही अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले तीनै जनालाई मृ’त’ घो’ष’णा’ गरेको जानकारी पनि डिएसपी खड्काले दिए।‘म अस्पताल पुग्दा तीनै जना युवाको मृ’त्यु’ भइसकेको थियो,’ उनले भने, ‘अहिलेसम्म मृ’त’क’ तीनै जनाको सना’खत हुन सकेको छैन।’जिल्ला प्रहरी प्रवक्ता खड्काले मृ’त’क’को’ उमेर २५ देखि ३० वर्ष बीच रहेको अनुमान गरिएको बताए।- सेतोपाटी

तस्बिर : फ़ाइल

Related Articles

Back to top button
Close