समाचार

कक्षा ११ को परीक्षा दिन जाँदै गर्दा उदय पुरकी युवतीले गु`माईन ज्या`न

उदयपुर / उदयपुरमा स्कुटर दुर्घट`ना हुदा कक्षा ११ को परीक्षा दिन हिडेकी एक युवतीको ज्या`न गएको छ । जिल्लाको त्रियुगा नगरपालिका १० स्थित मदन भण्डारी आँखा अस्पताल नजिक सोमबार विहान करिव ७ः०० बजे भएको स्कुटर दुर्घटना १९ वर्षीया प्रिया बुढा`थोकी र उनको भाई घा`ईते भएका थिए ।

घाइते अवस्थामा रहेका दुवैलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल उदयपुर पु¥याइएको थियो । जिल्ला अस्प`तालमा उपचार नहुने भएपछि बिराटनगर पु¥याएर उपचार हुदैगर्दा उनले ज्यान गुमा`एकी हुन् ।

प्रियाको १३ वर्षीय भाई युनिकको अवस्था भने सामान्य रहेको बताइएको छ । प्रिया`को परीक्षाका लागि राजाबास बाट गाईघा`ट को ४९ प ९०७० नम्बरको स्कुटर चढेर दिदी`भाई सँगै आउदै गर्दा सडकमा कुकूर जोगाउँन खोज्दा दुर्घ`टना भएको स्थानीय प्रत्यक्ष`दर्शीलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

मृतक प्रिया उदयपुर सदर`मुकाम गाई`घाट स्थित प्याराडाइज बोर्डिङ स्कूलमा कक्षा ११ को परीक्षा विद्यार्थी रहेको प्रिन्सी`पल बाबुराम आचार्यले बताए । प्रियाको मृत्युपछि विद्यालय र परिवार शोकाकुल बनेका छन् । `प्रियाको शव अहिले बिराट`नगर बाट घरत`र्फ ल्याउदै गरेको प्रह`रीले जनाएको छ ।

Related Articles

Back to top button
Close