रोचक

“दलालि को माध्यम बाट मगाको यौ’न कर्मी आफ्नै श्रीमती परेपछि”

कहिलेकाहीँ श्रीमान–श्रीमतीको अगाडि यतो परिस्थिति आउँछ कि दुवैले केही गर्न सक्दैनन्। दुवैले एक अर्कालाई धोका दिएर बाहिर सम्बन्ध बनाएको अवस्थामा निकै संक’ट पर्न सक्छ। यस्तै एउटा घ’टना भारतको उत्तराखण्डको काशीपुरमा भएको छ। आज तकका अनुसार यहाँ एक व्यक्तिले कलगर्ल बोलाएका थिए। जब उनले बोलाएकी कलगर्ल उनको अगाडि पुगिन् युवतीको हो’सहवास उड्यो। ती क’लगर्ल उनकै श्रीमती थिइन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

खासमा ती श्रीमानले ह्वाट्सएपमार्फत एक दलालसँग सम्पर्क गरेर क’लगर्ल पठाउन भनेका थिए। दलालले पठाएकी क’लगर्ल आफ्नै श्रीमती परेपछि श्रीमान श्रीमतीबीच ठूलै वि’वाद र हा’तपात समेत भयो।दुवैले एक अर्कावि’रुद्ध पुलिसमा उ’जुरी गरेका छन्। केही वर्ष पहिले दिनेशपुरका युवकको बिहे काशीपुरको आइटिआइ क्षेत्रमा बस्ने युवतीसँग भएको थियो। तर, बिहेपछि नै श्रीमती श्रीमानसँग”

नबसेर माइतीमा बस्न थालेकी थिइन्। उनको धेरै समय माइतीमै बित्थ्यो, घरमा निकै कम समय बस्थिन्।एक दिन ती युवतीकी एउटी साथीले उनका श्रीमानलाई उनकी श्रीमतीले क’लगर्लको काम गर्ने गरेको बताइदिइन्। आफूहरुबीच झ गडा परेको रि’समा उनले साथीका श्रीमानका अगाडि पोल खोलिदिएकी थिइन्।

त्यसपछि श्रीमानले श्यामपुरमकी एक महिला दलालसँग ह्वाट्सएपमा सम्पर्क गरेर कलगर्ल पठाउन भने। दलालले केही फोटो बताएर युवती रोज्न भनिन्। युवकले आफ्नी श्रमितीको फोटो रोजे। महिला दलालको नम्बर उनलाई श्रीमतीकी साथीले नै दिएकी थिइन्। त्यसपछी जब कलगर्लको रुपमा उनकै श्रीमती उनको अगाडि आइन्, उनीहरुबीच ठूलो ल’डाइँ भयो। अहिले श्रीमतीले आफ्ना” श्रीमानको आफ्नी साथीसँग सम्बन्ध भएको आ’रोप लगाउँदै उ’जुरी गरेकी छिन् भने श्रीमानले श्रीमतीको यौ नध न्दाको विषयलाई लिएर उ’जुरी गरेका छन्।

Related Articles

Back to top button
Close