बिहिबार ०९ बैशाख २०७८

जिल्लाको कपन स्थित चुनिखेलमा पौष १९ अनिसा कुमाल र कन्चन तिमल्सिनाले बिबाह गरेका थिए तर केटीको माइती पक्षको कारण कन्चनले बि ष से व न गरेका थिए ।

केटिले सिन्दुर लाउन हतार लाएपछि दुबै जनाले घरमै सिन्दुर हालेर बिबाह गरेका थिए ।जुन बिबाह गर्ने दम्पती चितवन जिल्ला कालिका नगरपालिका वडा न:६ की कन्चन तिमल्सिना र अनिसा कुमाल रहेका छन । दुवै जना मिलापत्रमा घरमै बिबाह गरेका थिए ।

केटिपक्षको मानिसले दुबैको सम्बन्ध स्वीकार गर्छौ भनेर बोलाएर चौकीमा लगी कु ट पि ट गराएकोले उनि यो पि डा सहन नसकेर युवकले बि ष से वन गरेको बताएका छन ।

यस बिबाहको सिन्दुर हालेको फोटो सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरेका थिए । सार्बजनिक गरेको फोटो देखे पछी केटीको माइती पक्षले दुइ जनाको बिबाह स्वीकार गर्ने र टिकाटालो गर्ने भन्दै बोलाएर छोरीलाई घर राखेर कन्चनलाई भने प्रहरी चौकी लगिएर कु ट पि ट गराएपछी उनले आफ्नो घर आएर बि ष पि ए का थिए ।

अस्पतालमा दुई महिना भन्दा बढी उपचारको लागि अस्पताल बसाई पछि अस्ताएका कञ्चनको मंगलवार अन्त्यष्टि भएको छ । भिडियो

१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया