भिडियो

फेरी नवलपरासिमा के भयो यस्तो दुई दाजुभाई मृ ‘तक फेला परेको घर अगाडी बाट फेरी ३० बर्षीय युवक बे,प’त्ता (भिडियो हेर्नुस्)

कावासोती । नवलपरासीका भएको एक घटनाले सबैलाई च’कि’त् बनाएको छ । दुई दिनदेखि हराइरहेका दाजुभाइ मृ’ता वस्थामा फेलाका छन् । कहिल्यै धेरै लामो समय सम्म घर बाहिर समेत नजाने दुई दाजुभाईको श’व संगै फेला परेका हुन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृ’ता वस्थामा फेला परेका हुन् । सोहि घर नजिकै एक जना युवक हराएका बताए ।

ती व्यति हराएका को त २ मा पुगेको रहेको बताए । युबकको नाम मनोज भटराई नाम भएको उनको आमाले बताईन र युवक ले अक्सपोट कलेजमा काम गदै आएका र उनको पलाष्टिक पसल भएको बताइन् ।

मनोज भटराई पसल बाट हराए साझको बेलामा घरमा आउने बेला कता गए कता पसलमा मोबाइल र पैसा छोडेर पसल ब’न्द गरेर हराएका बताईन् मनोजको विबाह १ बर्ष भएको रहेछ । मलमास भएको भएर श्रीमती माईत गएकी र श्रीमती जागिर गदै आएको बताइन्

Related Articles

Back to top button
Close