भिडियो

दुई जवान छोराको शव आगनमा, तिहारको मुखमा दिदीले २ भाईलाइ गुमाउनु पर्दाको पिडा (भिडियो)

कावासोती । नवलपरासीका भएको एक घटनाले सबैलाई चकित् बनाएको छ । परिवारका सदस्यले एकै पटक दुई जवान छोरा गुमाएका छन् ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृ’ता वस्थामा फेला परेका हुन् । दाजु विजयको डेढ महिना अघि मात्र विवाह भएको थियो ।

दशैं सकिएर तिहारलाई स्वागत गरिरहेको बेलामा दिदी बहिनीले एकै पटक दुई भाई गुमाउनु परेको छ । विवाह गरेको दुई महिना पनि नहुँदै जवान युवतीको सिउँदो उजाडीएको छ । जसका लागि भनेर जिवनभर धेरै दुख सहे उनीहरुको संसार उजाडिएको छ ।

निकै अप्ठेरो ठाउँमा रहेको पोखरीमा दुई जना मात्र जान नसक्ने भन्दै उनीहरुको ज्या’न लि’इ’एको हुनसक्ने आशंका परिवारको छ । घटनास्थलको अवस्था र छोराहरुको स्वभावलाई लिएर परिवारले घटनास्थल रहस्यम भनेका छन् ।

परिवारका सदस्यको चाहना अनुसार पोष्टमार्टम पनि दुई पटक गरिने भएको छ । कतिपय घटनामा पोष्टमार्टम रिपोर्ट सहि नआएको उदाहरुण आफुहरुले देखेका कारण दोस्रो पटक पनि पोष्टमार्टम गर्न आग्रह गरिएको बुवाले बताएका छन् ।

Related Articles

Back to top button
Close