समाचार

कोरोना पुष्टि भएपछी २२ वर्षिया युवतीले गरिन् आ’त्माह’त्या

झापाको दमक स्थित एकजना कोरोना संक्रमित युवतीले झु न्डि एर आ’त्मह’त्या गरेकी छिन् । दमक नगरपालिका वडा नं ५ निवासी पंचबहादुर लिम्बुकी २२ वर्षिया छोरी दीक्षाले गएराति झु न्डि एर आ’त्मह’त्या गरेकी हुन् । उनलाई कात्तिक १७ गते विराटनगरको बीसियर ल्याबमा गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन् । आफू सुत्ने कोठोमा रहेको सिलिङ पंखामा सलको पा’सो लगाएर उनले आ’त्मह’त्या गरेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले बताए । श’व व्यवस्थापनका लागि नेपाली सेनाको टोलीसँग समन्वय गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक पण्डितको भनाई छ ।

Related Articles

Back to top button
Close