समाचार

१५ बर्से यु’वकले गर्लफ्रे’न्ड ग’र्भवती भएको कुरा मम्मीलाइ सुना’उदा

हाँले देशको परिस्थिति र समय आएको बताए पनि आफूले नेतृत्व लिनका निम्ति सबै जनताले चाहनुपर्ने भने दोहोर्याए।‘देशको परिस्थिति र समय आएको छ, म फेरि दोहोर्याउछु तर, सबैले चाहनु पर्दछ’, उहाँले थप्नुभयो! उहाँले मुलुकको परिस्थति अत्यन्त चिन्ताजनक रहेको बताउँदै आफू सक्रिय हुने सक्ने संकेत गरेका हुन् ।

‘देशको परिस्थिति अन्त्यन्तै नाजुक अवस्थामा छ’, उहाँलेले देशको चिन्ता व्यक्त गर्दै बताउनुभयो ।राजनीतिक नेतृत्वप्रति आक्रोश व्यक्त गर्दै उहाँले वर्तमान नेतृत्वलाई कागजको फूलमा सुवास खोज्ने आरोप पनि लगाउनुभयो।

‘अहिले परिस्थिति कस्तो छ भनेदेखिन्, दुबो, मखमली र गोदावली फूलको मालाको महत्व नबुझ्ने तर, कागजको फूलको सुवास खोज्ने, त्यो परिस्थितिमा हामी हिडिराखेको जस्तो लाग्छ मलाई’, राजा ज्ञानेन्द्रले भने, ‘नेतृत्व नभा जस्तो देखिएको छ।

Related Articles

Back to top button
Close