बुधबार ०८ बैशाख २०७८

हेर्दा अरु बच्चा जस्तो नै देखिन्छन् चितवन रतुवानगर १६ कि चार बर्षिय रेनिसा थापा ।हेर्दा एकदमै राम्रि देखिन्छिन रेनिसा तर बिडम्बना त यो होकि उनको हात चौबिसै घन्टा बाधेर नै राख्नुपर्छ ।

जन्मिदा ठिकठाक नै जन्मिएकि रेनिसालाई पछि एकाएक के भयो त यस्तो ? उनको हात यश कारणले बाधिएको रहेछ कि – खुल्ला हुदा उनका हातहरु सिधै मुखमा पुग्दा रहेछन् र दातले हातको छाला साथै मासुलाई टोक्दिरहिछिन् जस्ले गर्दा हातको मासुनै खिएको रहेछ ,छालाहरु पकपक उक्किएको रहेछ ।

वास्तविक रोग के लागेको हो पत्तै भएन ।आर्थिक अवस्था कमजोर भएकै कारण उपचार पाएकि रहिनछन् रेनिसाले ।कठै बिचरा ,आजको यश शृङ्खलामा तिनै रेनिसा र उनको ममिसग लिइएको अन्तर्बाता पेश गर्दछौ ।

हेर्नुस् भिडियो सामाग्री

८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया