मनोरंजन

अदिति बुढाथोकीले सार्बजनिक गरिन यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरता( तस्बिर सहित)

नायिका अदितिले नेपाली फिल्म कृ बाट डेब्यु गरेकि हुन् । उक्त फिल्ममा अनमोल केसीसँगको उनको जोडीले निकै चर्चा कमाएकाे थियाे । उनी मुम्बइमा बसेर बलिउडमा संघर्ष गरिरहेकी छिन ।

उनि एक चलचित्रको छायांकनका लागि नेपाल आएकी थिइन् । तर, चलचित्रको घोषणा हुनु अगाडि नै नेपालमा लक,डाउन भयो ।उनै अदितीले सामाजिक संजालमा दैनिक नयाँ नयाँ पोजमा तस्वीर पोष्ट गरिहेकी हुन्छिन ।हालै बुढाथोकी भारतीय विज्ञापन र पञ्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । यसका साथै उनले भारतीय म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सूचना प्रविधिमा स्नातक गरेकी बुढाथोकिको चर्चा अहिले दिनप्रतिदिन बढ्दाे क्रममा छ । उनले समाजिक संजालमा शेयर गरेका निकै अकर्शक तस्बिरको प्रशंसकले निकै चर्चा गर्ने गर्छन । हेरौ उनक केहि तस्बिरहरु।

Related Articles

Back to top button
Close