रोचक

शरीरमा मुसा आएर हैरान हुनुहुन्छ ? केराको बोक्राबाट यसरी पाउनुहोस् छुटकारा

काठमाडौँ । पछिल्लो समय मानव शरीरमा विभिन्न किसिमका मुसा आईरहेको देखिन्छ । यो मुसाले गदा कतिपय अवस्थामा दैनिक जीवनमा नै असर परेको हुन्छ ।

यसलाई निको पार्ने बजारमा विभिन्न मलाम किनेर लगाउदा पनि नजान सक्छ । यो मुसाबाट छुटकरा पाउनका लागी प्राकृतिक उपचार यस्तो छ ।केराको प्रयोगले मुसालाई टाढा राख्न र प्राकृतिक सौैन्द्रर्य बनाईराख्न मद्दत गर्दछ । मुसा हुनेको मुख्य कारण भने ह्युमन प्यापिलोमा नामक भाइरसको हो । यसको पिगमेन्ट कोशिकाहरुलाई एक समूहमा बनाउदछ र त्यसैलाई हामी मुसा आएको भन्ने गछौ ।

सामासन्यतया मुसा हेर्दा गाढा खैरो रंगको हुने गर्दछ । जस्को उपचार समयमा नभएर क्यान्सर जस्तो रोगको रुपमा परिणत हुन सक्छ । यसको उपचारमा आयुर्वेदको हिुसाबले गर्दा निकै फाइदाजनक हुन्छ । केराको बोक्रामा एन्टिअक्सिडेंछ तत्व पाइन्छ ।

जस्ले मुसालाई टाढा राख्न मद्दत गर्छ । मुसालाई हटाउनको लागी केराको बाक्रा मुसा भएको ठाउँमा राखी रातभरी राख्नु र्दिछ ।यो बिधि दैनिक प्रयोग गरेमा मुसा आउने समस्या कम हुन्छ ।

Related Articles

Back to top button
Close