समाचार

फेरि एउटा दुःखद घटना मूर्ख बाउले २९ वर्षिया आमाकाे ज्या’न लिए

भक्तपुर । यतिबेला फेरि एउटा दुःखद घटना भएकाे छ । असोज १८ गते विहान विकाश कासिछ्वा चाँगुनारायण नगरपालिका वडा नम्बर ९, बह्मायणी नजिकै रहेको आफ्नो घरमा थिए । बहिनी रुँदै माइती घरमा आइन् । २९ वर्षकी निरु कासिछ्वा (नागा) विकाशकी कान्छी बहिनी हुन् । केही वर्षयता श्रीमानको हिं ‘सा’बाट पी डित निरुको सहारानै माइती थियो । माइतीमा छि र्न नपाउदैं निरुले आफूलाई श्रीमानले कु ‘टपि’ट गरेकाले आएको बताइन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

बिहान १० बजेपछि मात्र प्रशासन र प्रहरी कार्यालय खुल्ने भएकाले विकाशले बहिनीलाई खाना आएर जाने सल्लाह गरे । कार्यालय समय भएपछि उनी बहिनी निरुलाई लिएर जिल्ला प्रहरी कार्यालय भक्तपुरमा पुगे । यहाँ पुगेपछि आवश्यक कानुनी कारवाहीकोलागि निरुले निवेदन दिइन् । प्रहरीका कर्मचारीले फोन गरेर रोशन नागालाई बोलाए । उनी तुरुन्तै आइपुगे । रातोपाटीसंग कुरा गर्दै विकाशले भने, ‘बहिनी र मेरो खुट्टा समाएर अब यस्तो गर्दिन भन्दै मा फी माग्यो ।’

१२ वर्ष आगाडी प्रेम विवाह गरेकी निरु श्रीमान रोशनले ग ल्तीको महशुस गरेका भन्ने सोचेर मा फी दिन तयार भइन् । उनीहरु श्रीमान श्रीमती दुवै जना हामी मिल्छौं भनेपछि प्रहरी कार्यालयका कर्मचारीले विकाशलाई ‘सोध के गर्ने सर ?’ बहिनी र ज्वाई एक आपसमा मिल्ने भएपछि विकाशले ‘के गर्ने र सर उनीहरु मिलेपछि भै गो नि’ भन्ने जवाफ प्रहरी प्रशासनका कर्मचारीलाई दिए । त्यसपछि उनीहरुलाई प्रहरीले एक सातामा कार्यालय आउने सर्तमा घर जान दिएको थियो । असोज १९ जिल्ला प्रशासनबाट हास्दैं श्रीमानको घर गएकी निरुले कार्तिक १२ गते बिहान ६ बजे थिमिस्थित मध्यपुर अस्पतालमा प्रा’ण त्या’गिन् ।

Related Articles

Back to top button
Close