समाचार

कोरोनाले मृत्यु भएकाको श’व उ’त्खनन‍् गरी ५ महिनापछि दा’हसंस्कार

सन्धिखर्क : अर्घाखाँचीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाको एकजनाको श’व गाडेको ५ महिनापछि उत्ख’नन् गरेर हिन्दु परम्परा अनुसार दाह’संस्कार गरिएको छ । मालारानी गाउँपालिका ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते बुटवलमा उपचार गरेर फर्कने क्रममा बाटोमा मृत्यु भएको थियो । मृत्यु पछि उनमा कोरोना संक्रमण देखिएको थियो।उनको श’व करीब ५ महिनापछि उत्खनन् गरेर अन्तिम दा’हसंस्कार गरिएको आफन्त प्रकाश खनालले जानकारी दिए । कोरोना पोजेटिभ देखिएपछि श’व व्यवस्थापनबारे विवाद हुँदा श’व दुई दिनसम्म खुल्ला चौरमा राखिएको थियो।त्यतिबेला परिवारले चाहेको ठाउँमा श’व व्यवस्थापन र परम्परा अनुसार काजकिरिया गर्न पाएका थिएनन् । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button
Close