भिडियो

जिम्मेवार पार्टीका जिल्ला अध्यक्षलाई बिच सडकमा युवतीहरुले यस्तो हालत बनाए (भिडियो हेर्नुस्)

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । जिल्लाका एक जिम्मेवार नेतालाई युवतीहरुले राम धु’ला’ई गरेका छन् । भाइरल भिडियो भारतको उरई कोतवालीको रेलवे स्टेशनको हो। यो भनिएको छ कि कांग्रेस जिल्ला अध्यक्ष अनुज मिश्राले एनजीओ चलाउने महिलालाई फोन गरेर है’रा’न पार्ने गरेका थिए ।

यसबाट विचलित र्भएकी युवतीले ति नेतालाई स्टेशन रोडमा बोलाइन् अनि अन्य युवती पनि जम्मा पारेर राम धु’ला’ई गरिन् । भिडियोमा उनले आफुलाई बचाउन अनेक बिन्ती गरेको पनि देखिन्छ । है’रा’न पार्ने नेतालाई जवाफ दिन उनीहरुले योजना बनाएरै उनले फोन गर्दा स्टेशनमा आउनु भनेर बोलाएका थिए । युवतीले भेट्न आउनु भनेर बोलाएपछि मख्ख पर्दै गएका ति नेतालाई युवतीहरुले स’व’क सिकाएका हुन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनीहरुले राम धु’ला’ई गरेको भिडियो पनि खिचे र सामाजिक सञ्जालमा पोष्ट गरिदिए । अहिले त्यो भिडियो भाइरल भएको छ । साथै, प्रहरीलाई यसबारे जानकारी भयो र तत्काल ति नेताको उद्दार गरियो । अहिले प्रहरीले घटना बारे अनुसन्धान सुरु गरेको छ ।

युवतीका अनुसार जिल्ला अध्यक्षले उनीहरूलाई फोन गरेर उनीहरूलाई स’ता’उँथे। आज, जब उसलाई फोन आयो । उनले ति नेतालाई पाठ सिकाउन स्टेशनमा बोलाइन् । महिलाहरूले यसका बारेमा कांग्रेसका प्रदेश अध्यक्ष अजय कुमार लल्लूलाई पनि गुनासो गरेकी थिइन् । तर कुनै कारबाही नभएपछि आफै पाठ सिकाउने निर्णय गरिन् ।

तर जिल्ला अध्यक्ष अनुज मिश्रले आफु विरुद्ध ष’ड’य’न्त्र भएको दावी गरेका छन् । उनले आफ्नो कमिटिको माया नाम गरेकी महिलालाई कारवाही गर्ने निर्णय गरिएका कारण ब’द’ला लिएको बताएका छन् । मायाले पार्टीमा राम्रो काम नगरेका कारण कारवाहीको प्रकृया सुरु भएको र त्यसको ब’द’ला लिन यस्तो गरिएको दावी गरेका छन् । आफु दो’षी देखिए जस्तो सुकै कारवाही भोग्न पनि तयार रहेको बताएका छन् ।

Related Articles

Back to top button
Close