समाचार

आजको दिन एउटा संघर्षशील आमाको जन्म भएको थियो। जस्ले एउटा देवी स्वरुप छोरीलाई जन्म दिइन्।

आजको दिन एउटा संघर्षशील आमाको जन्म भएको थियो। जस्ले एउटा देवी स्वरुप छोरीलाई जन्म दिइन्। जो अहिले जीवन र मृत्यु बीच लडी रहेकी छिन्। जन्म दिदाको पिडा त हरेक आमाले भोगेकै होला तर आफ्नो सन्तानलाई मृत्युको मुखबाट बचाउने पिडा सायदै कमले नै भोगेका होलान्।

गर्व गर्छौ तिमी जस्तो आमालाई जो दिन रात नभनी आफ्नो सन्तानका लागी लडीरहेकी छौ र हामीलाई विश्वास छ कि तिमी यो संघर्षमा अवश्य पनि सफल्ता प्रप्त गर्ने छौ। तिमी यो लडाईमा एक्लै छैनौ, सारा संसार तिम्रो साथमा छ। कहिलै पनि हिम्मत नहार्नु र आफ्नो मनोबल कम्जोर हुन नदिनु। यति भन्दै सबपरिवारको तर्फबाट जन्म दिनको धेरै धेरै शुभकामना साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। Aleena Gurung Shrestha ♥️**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close