समाचार

चर्चित पत्रकार रवि लामिछाने र पत्नी निकिता पौडेलमा पनि कोरोना पुष्टि, देखिन थाले यस्ता लक्षण

चर्चित पत्रकार रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेलमा कोरोना पुष्टि भएको छ । पत्रकार लामिछानेले आफू र पत्नीमा कोरोना पुष्टि भएको फेसबुक स्टाटसमार्फत जानकारी दिएका छन् । 

हेर्नुस् उनको फेसबुक स्टाटसः

गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो एऋच् टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।

Related Articles

Back to top button
Close