भिडियो

विवाहमा नेहाले गाइन् पति रोहनप्रीतका लागि यस्तो रोमान्टिक गीत

काठमाडौं – बलिउडकी चर्चित गायिका नेहा क’क्कडले पञ्जावी गायक रो’हनप्रित सिंहसँग विबाह गरेकी छिन् । दर्जनौ गीतहरु गाएर चर्चामा आएकी नेहाले रो’हनप्रित सिंहसँगको प्रेम सम्बन्धपछि वि’वाहमा प’रिणत गरेकी हुन् । भारतिय मिडियाका अनुसार उनीहरुको २४ अक्टुबरको दिन आफ्ना परिवार र नजिकका ना’तेदारका बीचमा धु’मधामले विवाह भएको हो ।विवाहपछि अहिले नेहाको विवाहको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

विवाहको दिन दुवैले रो’मान्टिक गीत पनि गाएका थिए ।नेहाले विवाहमा मि’लिंद गा’बाको गीत मैं तेरी हो गई गाएकी थिइन् । अहिले उनले गाएको गीतको भिडियो सामाजिक सञ्जालमा भाइरल ब’निरहेको छ । भिडियो  हेर्न यहाँ क्लिक गर्नुहोस

Related Articles

Back to top button
Close