समाचार

यी नामको अक्षरबाट सुरु भएका युवतीले राख्दछन् आफ्ना श्रीमानलाई अत्यधिक खुसी, तपाई पर्नुभयो कि ?

P बाट नाम सुरु भएका युवतीहरुःउनीहरु आफ्ना श्रीमानसँग कुनै पनि कुरा लुकाउँदैनन् । यी युवतीहरु ठूलो सपना देख्नछन् र सफल नभएसम्म यसमा अडिग हुन्छन् । उनीहरुले जीवनमा पैसा र इज्जत दुबै पाउँछन् ।

S बाट नाम सुरु हुने महिलाःयो अक्षरबाट सुरु हुने नामकी महिला निकै सुन्दर हुन्छन् । उनीहरु जसलाई प्रेम गर्छन्, जिन्दगीभर उनीसँगको साथ निभाउँछन् । उनीहरुको यही कुराले अरुलाई आकर्षित गर्छ । तपाईंको पार्टनरको नाम पनि यो अक्षरबाट सुरु हुन्छ भने तपाईं निकै भाग्यमानी हुनुहुन्छ ।

Related Articles

Back to top button
Close