भिडियो

दशैंमा यि कलिला छोराको सहारा खो’सि’यो, आफ्नै दाईले बनाए यस्तो अवस्था (भिडियो सहित)

काठमाडौ । गाउँघरमा सबैतिर दशैंको रमाइलो छ । विदेशमा गएका दाजुभाई र छोराछोरी पनि घर फर्किएका छन् । तर दागंमा भने अष्टमीको दिन घर आएका छोराले आफ्नै बुवाको ज्या’न लि’ए’का छन् । उनले बुवालाई मात्र होइन परिवार नै सक्ने उद्धेश्य देखिन्छ ।

घरको अंश लिएर छुट्टै बसेका छोरा अष्टमीको दिन साँझ खाना खानेबेलामा घर आए । आमा छोरालाई घरमा आएको देखेर खुसी भइन् । घरमा अरु २ छोरा थिए । ति जेठा छोरालाई पनि मासु भात खान दिइन् । तर छोराले भात खान दिएको थालमै पानी हालेर उठे । तर पनि आमा केही बोलिनन् । तर जब वि स्त रामै छोराले पानी पोखिदिए । अनि आमाले हाम्रो ज्यान लिन आएको होस की के हो भनेर भनिन् ।

त्यही मौकामा आमा र बुवा दुवै जनालाई ति छोराले उठाएर तलावाट तल फा लिदिए । त्यस माथि घरमा भएका फलामका बस्तु पनि आमाबुवा माथि फा लिदिए । छोराले यस अघि पनि यस्तै ब्यवहार गरेका कारण आमा ज्यान जोगाउन भन्दै देवरलाई बोलाउन गइन् ।

माइलो छोरा खाना खाएर मेलामा जान निस्केका थिए भने घरमा ति जेठा छोरासंग कान्छा छोरा मात्र भए । घरमा कोही नभएको बेलामा ति कान्छा भाईलाई पनि झु ण्ड् याउ न ठिक्क पारेको बेलामा छिमेकी आएर उनलाई जोगाए । घरको तलाबाट फा लिदिएका कारण बुवाको भने निधन भइसकेको थियो । घर भित्र पस्नै नसकेका कारण बुवालाई बचाउन पनि कसैले पाएनन् ।

Related Articles

Back to top button
Close